२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिका र युरोपियन युनियनबीच ऐतिहासिक व्यापार सम्झौता

अ+ अ-

काठमाडौँ । संयुक्त राज्य अमेरिका र युरोपियन युनियन (ईयू) बीच ऐतिहासिक व्यापार सम्झौता भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लायनबीच हिजो स्कटल्याण्डको टर्नबेरी गोल्फ रिसोर्टमा भएको निर्णायक वार्तापछि दुवै पक्ष १५ प्रतिशत भन्सार दरमा सहमत भएका हुन् ।

यो सम्झौताले महिनौँ लामो व्यापारिक तनावको अन्त्य गर्दै विश्व व्यापारको झन्डै एक तिहाइ हिस्सा ओगट्ने दुई ठूला साझेदारबीच नयाँ सहकार्यको ढोका खोलिदिएको छ । अब अमेरिकी बजारमा प्रवेश गर्ने सबै युरोपेली सामानमा १५ प्रतिशत आयात कर लाग्नेछ । जुन ट्रम्पले घोषणा गरेका ३० प्रतिशत दरको आधा हो । साथै केही विशेष वस्तुहरू जस्तै विमान तथा पार्टपुर्जा, केही कृषि तथा रसायनजन्य उत्पादनहरूमा भने कुनै भन्सार लाग्ने छैन ।

युरोपेली युनियनले पनि केही अमेरिकी वस्तुहरूमा शून्य प्रतिशत भन्सार छुट दिने भनिएको छ । राष्ट्रपति ट्रम्पले युरोपेली युनियनले अबको तीन वर्षमा अमेरिकामा झन्डै छ सय अर्ब डलरको लगानी गर्ने बताए। जसमा अमेरिकी सैन्य सामग्री किनमेल तथा ऊर्जा क्षेत्रमा सात सय ५० अर्ब डलरसम्म खर्च गरिनेछ । यो लगानीले युरोपको रुसी ऊर्जामा निर्भरता घटाउन सहयोग गर्ने अपेक्षा गरिएको बीबीसीले जनाएको छ ।