२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आव्हान

अ+ अ-

काठमाडौँ । बागमती प्रदेश प्रमुखको कार्यालयले मंगलबार दिउँसो २ बजेभित्र मुख्यमन्त्री चयनका लागि दाबी पेश गर्न आह्वान गरेको छ ।

सोमबार दिउँसो विज्ञप्ति जारी गर्दै बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले साउन १८ गतेदेखि लागू हुने गरी राजीनामा गरेकाले नयाँ मुख्यमन्त्री चयनका लागि दाबी गर्न आव्हान गरिएको हो ।

कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधानको धारा १६८ (२) बमोजिम प्रदेश सभाको सदस्यहरूको बहुमत पुग्ने गरी दुई वा दुई भन्दा बढी दलहरूको समर्थन प्राप्त प्रदेशसभा सदस्यले प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्नू ।’

नेपाली काँग्रेस र नेकपा एमाले गठबन्धनको बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध पार्टीकै बहुमत प्रदेश सभा सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको राजीनामा आएको हो ।

यो आव्हानसँगै काँग्रेस बागमती प्रदेश सभापति तथा संसदीय दलका नेतामा निर्वाचित इन्द्रबहादुर बानियाँलाई बागमती प्रदेशको मुख्यमन्त्री बन्न बाटो खुलेको छ । एमालेको समर्थनमा काँग्रेस नेता बानियाँले मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने तयारी छ ।