२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

औषधी उत्पादन संघको अध्यक्षमा अधिकारी निर्वाचित

अ+ अ-

काठमाडौँ । नेपाल औषधी उत्पादन संघ (एपोन)को नयाँ कार्यसमिति चयन भएको छ । सोमबार एपोनको वार्षिक साधारण सभाले नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको हो ।

संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्ष पदमा विप्लव अधिकारी र दीपकप्रसाद दाहालले गरी दुई जनाको उम्मेदवारी परेको थियो ।दाहालले उम्मेदवारी फिर्ता लिने निर्णय गरेपछि अधिकारी सर्वसम्मतले चयन भएका हुन् ।

त्यसैगरी, वरिष्ठ अध्यक्षमा प्रभात रुगङ्टा, उपाध्यक्षमा पृथ्वीराज भण्डारी, महासचिवमा सन्तोष बराल, सचिवमा गिरिराज पाठक, कोषाध्यक्षमा सुमितचन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

सदस्यमा शैलेश वैद्य, पंकज तिवारी, ईश्वर भण्डारी, शरदचन्द्र ओझा, सजलराज रेग्मी र प्रवन दाहाल निर्वाचित भएका छन् । निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ । एपोनको निवर्तमान अध्यक्ष महेशप्रसाद प्रधान छन् ।