काठमाडौँ । कक्षा १२ को ग्रेड वृद्धि परीक्षा भदौ २८ र २९ गते सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सोमबार नतिजा सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार यस पटक ३८.८३ विद्यार्थी ननग्रेड भएका छन्।







