काठमाडौँ । लोक सेवा आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले शुक्रबार एक सूचना जारी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको वि.नं.८१, ८३-८७/०८१-८२ (खुला तथा समावेशी), विभिन्न सेवा, समूह र तहका पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
हेर्नुहोस् नतिजा :








