२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘स्वार्थ समूह हाबी हुँदा गलत कानुनहरू बन्दै छन्’ : सांसद न्यौपाने

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले स्वार्थ समूह हाबी हुँदा गलत कानुन बन्न पुग्ने आफ्नो अनुभव रहेको बताएकी छन् ।

केही नेपाल ऐन संशोधन विधेयकमार्फत सरकारले एकै पटक धेरै वटा ऐन संशोधन प्रस्ताव ल्याउने र संसद्मा त्यसबारे कमै मात्र छलफल हुने प्रवृतिले पनि समस्या पार्ने गरेको उनको भनाइ छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले धेरै ऐन एकै पटक संशोधन गर्दा अर्थको अनर्थ लाग्ने शब्दहरू समेत ऐनमा पर्ने गरेको बताइन् ।

‘कहिलेकहीँ स्वार्थ समूह हाबी भएर गलत कानुनहरू पनि बन्दो रहेछ । विगतका एक दुइटा घटनाले यसको पुष्टि समेत गर्दछ’ उनले भनिन् ।

केही नेपाल ऐन भनेर गोलमटोल रूपमा ऐन बनाउने विषयमा सुधार आवश्यक रहेको उनले बताए ।