काठमाडौँ । ९० जना शाखा अधिकृतहरुको सरुवा गरिएको छ । अर्थ मन्त्रालयले मातहतका निकायमा कार्यरत अधिकृतहरुको अदली-बदली गरेको हो ।
सूचीअनुसार मन्त्रालयमा कार्यरत अधिकृतहरुलाई विभाग तथा कार्यालयमा खटाइएको छ भने विभाग तथा कार्यालयमा रहेका अधिकृतहरुलाई मन्त्रालयमा सरुवा गरिएको देखिन्छ ।
प्रभावका हिसाबले महत्वपूर्ण मानिने अड्डाहरुमा जान सरुवा प्रक्रियामा ठूलै रस्साकस्सी र प्रभाव चल्ने गरेको बताइन्छ ।
हेर्नुहोस् सुची:







