२५ कार्तिक २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोरङमा भट्टी पड्किँदा जलेर घाइते महिलाको सेनाद्वारा उद्धार

अ अ+ अ-

काठमाडौँ । मोरङमा रोटी पकाउने क्रममा भट्टी पड्किएर जलेर घाइते भएकी एक महिलालाई नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।

मोरङको रतुवामाई नगरपालिका-६, सिजुवामा कात्तिक २४ गते रोटी पकाउने क्रममा भट्टी पड्किँदा ३३ वर्षीया महिला घाइते भएकी थिइन्।

नेपाली सेनाका अनुसार जलेर घाइते भएकी ती महिलालाई थप उपचार आवश्यक भएपछि सेनाको हवाई साधनबाट काठमाडौँ ल्याइएको हो।

उद्धारपछि उनलाई काठमाडौँको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पताल पुर्‍याइएको सेनाले जनाएको छ।

नेपाली सेनाले विपद्, दुर्घटना तथा आकस्मिक स्वास्थ्य समस्याका कारण तत्काल उद्धार आवश्यक पर्ने अवस्थामा हवाई साधनमार्फत बिरामी तथा घाइतेको उद्धार गर्दै आएको छ।

0 Comments