२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफू बस्ने सोफामा बसाएर ‘प्रचण्ड’लाई ‘विप्लव’ले देखाए धान खेती

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच करिब ५० मिनेट भेटवार्ता भएको छ ।

‘प्रचण्ड’ आज बिहान आफैँ ‘विप्लव’लाई भेट्न हरिसिद्धीस्थित ‘विप्लव’ निवास पुगेका थिए ।

‘प्रचण्ड’ ‘विप्लव’को निवासमा पुग्दा नेकपाका नेता-कार्यकर्ताहरू लामबद्ध भएर स्वागत गरेका थिए । मूल ढोकामा भने ‘विप्लव’ले स्वागत गरेका थिए । अनि आफ्नो कार्यकक्षमा लगेर ‘विप्लव’ले आफू बस्ने सोफामा ‘प्रचण्ड’लाई बसाएका थिए ।

करिब ५० मिनेट ‘विप्लव’ निवासमा बिताएर ‘प्रचण्ड’ त्यहाँबाट फर्किएका थिए । त्यहाँबाट फर्किनुअघि ‘प्रचण्ड’ले नेकपाले गरेको धान खेती अवलोकन गरेका थिए ।

सो क्रममा ‘प्रचण्ड’ले उत्पादनसँग जोडिएको भन्दै ‘विप्लव’को प्रशंसा गरेका थिए ।