२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युएस ओपनको उपाधि कार्लोस अल्कारेजलाई

अ+ अ-

काठमाडौँ । स्पेनका कार्लोस अल्कारेजले युएस ओपनमा पुरुष एकलतर्फको उपाधि जितेका छन् ।

सोमबार बिहान भएको अमेरिकाको न्युयोर्कमा सम्पन्न वर्षको अन्तिम ग्राण्डस्लाम टेनिसको फाइनलमा इटालीका यानिक सिनरलाई ३-१ को सेटमा हराउँदै अल्काराजले उपाधि जितेका हुन् ।

पहिलो सेट ६-२ ले आफ्नो पक्षमा पारेका उनले दोस्रो सेट भने ३-६ ले सिनरलाई सुम्पिएका थिए । तर सो पछिका दुई सेट ६-१ र ६-४ ले जित्दै युएस ओपनको उपाधिमा आफ्नो नाम लेखाए ।

२२ वर्षे अल्कारेजको यो दोस्रो युएस उपाधि हो भने छैठौँ ग्राण्डस्लाम उपाधि हो । महिलातर्फको उपाधि भने बेलारूसकी एरिना सबलेन्काले जितेकी थिइन् ।