काठमाडौँ । जेन जेड पुस्ताका प्रदर्शनकारीहरूले कोटेश्वर स्थित माधव कुमार नेपालको घरमा आगजनी गरेका छन् ।
पूर्व प्रधानमन्त्री नेपालको घरमा आन्दोलनकारीहरूले तोडफोड पछि आगजनी गरेको छ ।