जेन जेड आन्दोलनमा पक्राउ परेकाहरू छोड्न कसको निर्णय कुरेको ? भन्दै सरकारलाई रास्वपा सांसदको प्रश्न
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद स्मृति सेन्चुरीले जेन जेड आन्दोलनका क्रममा पक्राउ परी लामो समयदेखि थुनामा रहेका युवाहरूलाई दशैँअघि नै रिहा गर्न सरकारसँग माग गरेकी छन् । प्रतिनिधि सभाको...