काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालयमा पनि आगजनी भएको छ।
पेरिसडाँडास्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा प्रदर्शनकारीहरूले आगजनी गरेका हुन्।
मंगलबार प्रदर्शनकारीहरूले प्रमुख राजनीतिक दलका पार्टी कार्यालय भवनहरूमा आगजनी गरेको थियो।







