२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषिवस्तुहरु ओसारपसार तथा ढुवानीमा सहयोग गरिदिन कृषि विभागको आग्रह

अ+ अ-

काठमाडौँ । तरकारी फलफूल बीउ बेर्ना लगायतका कृषिजन्य उत्पादन एक स्थानबाट अर्को स्थानसम्म ढुवानीमा सहयोग गरिदिन कृषि विभागले आग्रह गरेको छ ।

ढुवानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि उद्यमी एवं कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन विभागले आग्रह गरेको हो ।

‘अति संवेदनशील तथा नाशवान् कृषि उत्पादन निर्धारित समयभित्र गन्तव्यमा पुर्‍याउनुपर्छ । अन्यथा नष्ट हुने र यसले मुलुकको समग्र खाद्य सुरक्षामा समेत प्रभाव पार्न सक्ने देखिन्छ,’ विभागका महानिर्देशक प्रकाशकुमार सन्जेलले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सर्वसाधारण किसानको हितलाई मध्यनजर गर्दै कृषिवस्तुहरु निर्बाध रूपमा ओसारपसार तथा ढुवानीका लागि आवश्यक सहयोग तथा सहजीकरणको लागि अनुरोध छ ।’