असार अन्त्यसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
काठमाडौँ । चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागका अनुसार असारको अन्तिम सातासम्म कुल रोपाइँयोग्य क्षेत्रफलमध्ये...