२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलनको आगजनीमा जलाइएको चुच्चेपाटी भाटभटेनीमा ६ जनाको कंकाल फेला

अ+ अ-

काठमाडौँ । काठमाडौँको चुच्चेपाटीस्थित भाटभटेनी सुपर मार्केटमा ६ जनाको कंकाल फेला परेको छ ।

जलेको अवस्थामा भेटिएका ती शव मानव कंकालको रूपमा मात्र रहेकाले पहिचान गर्न कठिन भएको र भित्रैको कर्मचारी हुन् कि बाहिरबाट गएका हुन्, यसै भन्न सकिने अवस्था नरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले जानकारी दिए। डिएनए परीक्षणपछि मात्र शवको पहिचान हुने उनको भनाई छ ।

जेन जेड आन्दोलनका क्रममा भाटभटेनीमा आगजनी भएको थियो। भदौ २३ गतेको आन्दोलनमा प्रहरीको गोली लागेर काठमाडौँसहित विभिन्न जिल्लामा २१ जनाको मृत्यु भएसँगै आन्दोलन थप उग्र बन्दै गएको र भोलिपल्ट २४ गते देशभर तोडफोड तथा आगजनी भएका थिए। जसका कारण ठूलो जनधनको क्षति भएको छ ।