‘मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा संसदीय समितिको सक्रियता आवश्यक’ : लिली थापा
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले गत भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनका क्रममा देखिएका मानव अधिकार उल्लंघनका घटनाबारे तयार पारेको अनुसन्धान प्रतिवेदनमा उल्लेखित सिफारिसहरू कार्यान्वयन गर्न संसदीय...