२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विशेष अदालतमा ३० दिनभित्र म्याद थाम्न सकिने

अ+ अ-

काठमाडौँ । विशेष अदालत काठमाडौँले विद्यमान विषम परिस्थितिलाई मध्यनजर गर्दै सेवा सञ्चालन सम्बन्धी सूचना जारी गरेको छ । आकस्मिक पूर्ण बैठकको निर्णयअनुसार म्याद गुज्रिएका मुद्दामा म्याद (तारीख) थाम्न ३० दिनको समय दिइएको छ ।

अदालतले श्रव्यदृश्यमार्फत हुने क्यान र बकपत्रसम्बन्धी कार्य अहिलेलाई स्थगित गर्ने निर्णय गरेको छ । तर, आरोप पत्र दर्ता, पक्राउ पुर्जी, जरुरी पुर्जी समर्थन, म्याद थप तथा अन्तिम हदम्यादमा दायर हुने मुद्दासम्बन्धी कार्य भने नियमित हुने अदालतका रजिस्ट्रार जितेन्दबाबु थपलियाले बताए ।

नियमित पेसीमा रहेका मुद्दाको सुनुवाइ र अन्य कामकारवाही सुचारु गर्ने सम्बन्धमा आवश्यक व्यवस्थापन भएपछि अर्को सूचना जारी गरिने विशेष अदालतले स्पष्ट पारेको छ ।