काठमाडौँ । नेपाल प्रहरीले जेन जेड आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारलाई सहयोग गर्ने भएको छ ।
प्रहरी महानिरीक्षक देखी प्रहरी निरीक्षकसम्मको तलबबाट कट्टा गरी जनही १० लाख दिने भएको हो ।
आन्दोलनको क्रममा तीन जना प्रहरीले ज्यान गुमाएका थिए ।