२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक जारी

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक केहिबेर अघि सुरु भएको छ । जेन जेड आन्दोलनपछि विकसित परिस्थितिबारे छलफल गर्न माओवादीले पदाधिकारी बैठक बोलाएको हो ।

पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा समसामयिक विषयमा छलफल हुने माओवादी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ । बैठक एजेन्डाबारे थप खुलाइएको छैन ।

जेन जेड आन्दोलनपछि माओवादीभित्र पनि पुनः नेतृत्व रूपान्तरणको बहस चर्किन थालेको छ । पार्टी उपमहासचिव जनार्दन शर्माले सार्वजनिक रूपमै अध्यक्ष ‘प्रचण्ड’को राजीनामा मागिसकेका छन् ।

तर, संस्थापन पक्षका नेताहरूले भने अझै पनि नेतृत्वमा प्रचण्डको विकल्प खोज्ने बेला नभएको तर्क छाडेका छैनन् । भदौ २३ र २४ गते भएको जेन जेड प्रदर्शनका क्रममा प्रदर्शनकारीले माओवादीको पार्टी कार्यालयमा समेत आगजनी र तोडफोड गरेका थिए ।

सरसफाइ गरेर माओवादीले पार्टी कार्यालय पुनस् सञ्चालनमा ल्याएको छ । जेन जेड प्रदर्शनका दिन अध्यक्ष प्रचण्डको निवाससहित अन्य अन्य नेताहरूको घरमा समेत तोडफोड र आगजनी भएको थियो ।