२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादीले ‘प्रचण्ड’कै संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने निर्णय

अ+ अ-

काठमाडौँ। नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति विघटन गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव गरेको छ । 

आज बसेको पदाधिकारी बैठकले यो प्रस्ताव केन्द्रीय समितिमा लैजाने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार पुष्पकमल दाहाल ‘प्रचण्ड’कै संयोजकत्वमा आयोजक समिति बनाउने पदाधिकारी बैठकको प्रस्ताव छ । आगामी ९ असोजमा बस्ने केन्द्रीय समिति बैठकमा यो प्रस्तावमाथि छलफल हुने सापकोटाले जानकारी दिए । त्यसअघि ८ गते स्थायी समिति बैठक बस्ने छ ।

माओवादी बैठकले फागुन २१ मा घोषित मितिमा निर्वाचन गराउन पार्टीको तर्फबाट भूमिका खेल्ने निर्णय पनि गरेको छ ।

माओवादीमा नेतृत्व हस्तान्तरणको विचार, विधि प्रक्रियाबारे प्रारम्भिक छलफल भएको पनि सापकोटाले जानकारी दिए । बैठकले देशभक्त, लोकतान्त्रिक र परिवर्तन–अग्रगमनका पक्षधर सबैलाई वर्तमान परिस्थितिबारेमा एकताबद्ध भएर अघि बढ्न अपिल गरेको छ ।