२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परिस्थिति राम्रो नभएकाले बैठक बोलाउन ओलीलाई पोखरेलको सुझाव

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आज भक्तपुरको गुण्डू पुगेका छन् ।

जेन जेड विद्रोहपछि ओलीसँग पोखरेलको यो पहिलो भेट हो । ओलीले कुराकानी गर्न भनेर बोलाएपछि पोखरेल गुण्डू पुगेका हुन् ।

भेटमा ओली र पोखरेलबीच जेनजी विद्रोहपछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ । 

उनका अनुसार पोखरेलसँग ओलीले राजनीतिक परिस्थितिबारे बुझ्न खोजेका थिए । जवाफमा पोखरेलले भने बाह्य र आन्तरिक परिस्थिति राम्रो नरहेको तर्क गरेका छन् ।

‘सबैसँग कुराकानी गर्नुस् । तलतिर (एमाले पंक्तिमा) राम्रो छैन भन्ने आइरहेको छ,’ पोखरेलको सुझाव थियो, ‘चाँडै सचिवालयको बैठक राखौँ ।’ पोखरेलको प्रस्तावमा ओलीले कुनै ठोस् प्रतिक्रिया  नदिएको बताइएको छ । 

गत २ असोजमा गुण्डू फर्किएका ओलीले त्यही नेताहरूसँग भेटवार्ता बाक्लो बनाएका छन् ।