२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक खुट्टाले नाचेर चर्चित भएकी नृत्यांगना सुवेदीको निधन

अ+ अ-

काठमाडौँ । एक खुट्टाले नाचेर प्रसिद्धि कमाएकी नृत्यांगना सीता सुवेदीको निधन भएको छ ।

४० वर्षको उमेरमा आज बिहान साढे ६ बजे त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको हो । उनी तीन महिनादेखि फोक्सो क्यान्सरबाट पीडित थिइन् ।

स्थायी घर चितवन भएकी उनी एक महिनादेखि अस्पतालको भेन्टिलेटरमा रहेकी थिइन् । उनले एक खुट्टाले नाचेरै आफ्नो पहिचान बनाएकी उनले सयभन्दा धेरै स्टेज प्रस्तुतिसमेत दिइसकेकी छिन् ।

सुवेदी क्लासिक नेपाल फाउण्डेसनकी संस्थापक, मिस इन्टरनेशनल २०२३, प्रेरक वक्ता, गायिका, इन्टरमिडियट(लेभल कत्थक नृत्यमा स्वर्णपदक विजेता समेत हुन् ।

उनको मंगलवार नै दाहसंस्कार गरिने भएको छ ।