२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेयरको घरमा जेन जेडको नाममा लुटपाट, २२ तोला सुन र तीन लाखभन्दा बढी रकम चोरी

अ+ अ-

काठमाडौँ । जेन जेडको नाममा अन्य व्यक्तिले मेयरको घरमा लुटपाट गरी २२ तोला सुन र तीन लाखभन्दा बढी रकमसहित अन्य सामाग्री चोरी भएको पाइएको छ ।

मधेश प्रदेशको ब्रह्मपुरी गाउँपालिकाका मेयर राम पदारथ साह तेलीको घरमा जेन जेडको नाममा घुसपैठ गराई लुटपाट भएको हो । आफ्नो घरबाट २२ तोला सुन, तीन लाख पचास हजार नगदसहित चाँदीका सिक्का, एसी लगायत घरका सामग्री चोरी भएको मेयर तेलीले दाबी गरेका छन्।

आफ्ना प्रतिद्वन्द्वी विनोद प्रसाद राय, बिरेन्द्र राय र रिता देवी शाह लगायतका नेताहरुले लुटपाट गराएको उनको आरोप छ। तेलीले भने, “हतियारसहितका व्यक्ति घरमा प्रवेश गरी बल प्रयोग गरेर आपराधिक गतिविधि गराई सम्पत्ति लुटिएको छ।” उनले जेनजेडको आन्दोलन २४ गते राती नै सकिएको र आफ्नो घरमा चोरी २५ गते भएको प्रशासनलाई बताए ।

उनले भदौ २३ गते आन्दोलनका कारण सुरक्षाको लागि आफू भारत गएको र फर्किँदा घर रित्तो भेटिएको गुनासो पोखे। आन्दोलन शान्त भइसकेपछि मात्रै आफूले घरको सिसिटिभी फुटेजमार्फत लुटपाटको पुष्टि गरेको उनले जानकारी दिए ।

घटनासम्बन्धी सिसिटिभी फुटेजसहित जिल्ला प्रशासन कार्यालयमा जाहेरी दिएको तेलीले बताए । उनले पालिका कार्यालयमा भने धेरै क्षति नभएको स्पष्ट पारे।

यी हुन मेयरको घरमा चोरी भएका समानहरू