काठमाडौँ । वेस्ट इन्डिजसँगको टी-२०आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालका ओपनर आसिफ शेखले अर्धशतक पूरा गरेका छन् ।
३४बलमा उनले ५०रन बनाएका हुन् ।
पहिलो खेलमा कुनै पनि खेलाडीले अर्धसतक बनाउन सकेका थिएनन् । दोस्रो खेलमा आसिफले अर्धसतक बनाएका हुन् ।