२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यूसीएलजी एसिया-प्यासिफिकको सहअध्यक्षमा नीलकण्ठका मेयर ढुंगाना पुनः निर्वाचित

अ+ अ-

काठमाडौँ। दक्षिण एसिया प्यासिफिक क्षेत्रका सहरहरूको छाता संस्था युनाइटेड सिटी अफ लोकल गभरमेन्ट (यूसीएलजी) एशिया-प्यासिफिक क्षेत्रको सहअध्यक्षमा धादिङको नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भीमप्रसाद ढुंगाना पुनः निर्वाचित भएका छन्।

ढुंगान लगातार दोस्रो पटक उक्त पदमा निर्वाचित भएका हुन्। यसअघि दुई वर्षअघि उनी सहअध्यक्षमा निर्वाचित भएका थिए।

सन् २००४ मा स्थापना भएको संयुक्त सहर र स्थानीय सरकारहरू (यूसीएलजी) सहरहरू, स्थानीय र क्षेत्रीय सरकारहरू, र विश्व स्तरमा स्थानीय सरकारहरूको हितको प्रतिनिधित्व र रक्षासँग सम्बन्धित विश्वभरका नगरपालिका संघहरूको एक अन्तर्राष्ट्रिय छाता संगठन हो।

धादिङको नीलकण्ठ नगरपालिकाका नगर प्रमुख समेत रहेका ढुंगाना स्थानीय तहमा जनप्रतिनिधिका रूपमा अनुभव सम्हालेका व्यक्ति हुन्। यस संस्थामा एशिया प्रशान्त क्षेत्रका स्थानीय सरकारहरू सदस्यका रूपमा रहेका छन्।

यो संस्थाले एसिया प्यासिफिक क्षेत्रका बेइजिङ, नयाँ दिल्ली, सियोल, पेनाङ जस्ता प्रमुख सहरहरू सहित ५१ देशका करिब ७००० सहरहरूको प्रतिनिधित्व गर्दछ।