काठमाडौँ । आज प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।
यो समयमा नेप्से परिसूचक १ अंकले घटेर २६६२.५० विन्दुमा अडिएको छ।
४३ स्क्रिप्सको १० हजार १५८ कित्ता सेयर ४५ लाख ७२ हजार ८४६ रुपैयाँमा खरिद बिक्री भएको छ ।
यो समयमा १० स्टक्सको मूल्य बढ्दा २६ वटाको घटेको छ भने बाँकी ६ स्टक्सको मूल्य यो समयमा स्थिर रहेको छ ।







