काठमाडौँ । लोक सेवा आयोगले अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको छ ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२९५/०८१-८२ (महिला), नेपाल कृषि सेवा, माटो विज्ञान समूह, रा.प. तृतीय श्रेणी, माटो विज्ञ अधिकृत पदमा उम्मेदवार सिफारिस गरिएको हो ।
हेर्नुहोस् सूचना








