२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुनर्निर्माण कार्ययोजना तयार पार्न सरकारी कार्यालयलाई अर्थ मन्त्रालयले पठायो सर्कुलर

अ+ अ-

काठमाडौँ । अर्थ मन्त्रालयले सरकारी कार्यालयहरूलाई पुनर्निर्माण कार्ययोजना तयार पार्न सर्कुलर गरेको छ ।

गत २४ भदौमा देशभरिका विभिन्न सरकारी तथा सार्वजनिक भवनमा तोडफोड र आगजनी भएका थिए । सिंहदरवारभित्र रहेका भवनहरूमा समेत तोडफोड र आगजनी भएको थियो । सर्वोच्च अदालत, जिल्ला अदालत, विशेष अदालत लगायतका संरचना समेत ध्वस्त भएको छ ।

संघीय संसद् भवनको रूपमा प्रयोग हुँदै आएको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र समेत जलेको छ ।

अर्थ मन्त्रालयले पुनर्निर्माण कार्ययोजना बनाउन संघीय संसद् सचिवालयमा समेत सर्कुलर पठाएको छ । यो विषयमा गत शुक्रबार सभामुख देवराज घिमिरे सहितको उपस्थितिमा प्रशासनिक बैठक बसेको थियो ।

संसद् सचिवालयका अनुसार पार्किङमा रहेका १९ वटा गाडीमा क्षति भएको छ । ३६ वटा मोटरसाइकलमा क्षति भएको छ भने दुई वटा मोटरसाइकल हराएको छ ।