काठमाडौँ । आईसीसी टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले कतारविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
ओमनमा नेपालविरुद्ध कतारले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।