काठमाडौँ । टी-२० विश्वकप छनोट सुपर सिक्समा कतारविरुद्ध नेपालका कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन् ।
रोहितले ३५ बलमा अर्धशतक पूरा गरेका हुन् ।