२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘शेरबहादुरजी उपचार गर्न जानुभएकाले कार्यवाहक दिनुभयो, मैले किन दिने ?’ : ओली

अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा उपचार गर्न गएकाले पार्टीमा कार्यवाहक दिएको दाबी गरेका छन् । आफूले कसैलाई कार्यवाहक दिनुपर्ने कारणै नभएको उनले बताए ।

आज सम्पादकहरूसँग अन्तरक्रियामा ओलीले देउवाको घरमा भएको आगजनी र देउवा सम्पत्तिमाथि कुटपिटलाई लिएर दुख व्यक्त गरेका थिए ।

उनले भने, ‘८२ वर्षको उमेरका व्यक्तिलाई खुकुरी हान्ने कुरा शोभनीय हो ? तपाईँहरू (सम्पादक) पनि आत्तिनुभो, विरोध गर्न सक्नुभएन । मानवीय हिसाबले नि यो अनुचित भयो भनेर बोल्नुपर्थ्यो । तर बोल्नुभएन ।’

‘शेरबहादुरजीले कार्यवाहक दिनुभयो । उपचार गर्न जानुभएको छ त दिनुहुन्न ? म यहाँ पाँच फिटसम्मका पोथ्रा नाघेर हिँड्छु, किन दिने कार्यवाहक ?’ ओलीले थपे ।