२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालेनको प्रश्न : ‘काँग्रेस र एमालेले एक अर्काको घर जलाए, चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ ?’

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले जेनजी आन्दोलनका क्रममा काँग्रेस र एमालेले एक अर्काको घर जलाएको आरोप लगाएका छन् ।

उनले आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै जेनजी आन्दोलनका क्रममा आन्दोलनमा एमाले काँग्रेसले एक अर्काको घर जलाएको आरोप लगाउँदै दोष बच्चालाई लगाएको भन्दै आक्रोश पोखेका हुन्

उनले तुइन र काठको पुल बनाउने नेताहरूले यो देश विदेशीले बिगार्‍यो भन्न नसुहाउने टिप्पणी गरेका छन् ।

साथै उनले भिसा पाउन नेताको घर धाउन पर्ने बताउँदै अरूलाई एजेन्ट भनेको रोष पोखेका छन् । उनले आफूलाई लुसिफर भन्नेलाई पनि कडा जवाफ दिएका छन् ।  चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौँ भन्दै उनले नेताहरूलाई प्रश्न समेत गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, “तुइन र काठको पुल बनाउने नेताहरू भन्छन्, यो देश विदेशीले बिगार्‍यो। भिसा पाउनलाई तिमीहरूको घर धाउनु पर्छ, अरूलाई एजेन्ट भन्छौ। आन्दोलनमा पुरै देश एमालेले काङ्ग्रेसको जलाउँछ, काङ्ग्रेसले एमालेको जलाउँछ, दोष आफ्नो बाल–बच्चालाई दिन्छौ। चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ। लाज लाग्दैन ? ’