काठमाडौँ। त्रिभुवन विश्वविद्यालय, केन्द्रीय कार्यालयले बनाउन लागेको क्याफ्टेरिया हाललाई स्थगित भएको छ।
विद्यार्थीको विरोधकाबीच ठेकेदारले निर्माण प्रक्रिया अगाडि बढाएको थियो । मंगलबार बिहान ठेकेदार पक्षले विद्यार्थी नेताहरूमाथि कुटपिट समेत गरेका थिए।
त्यसपछि त्रिविले क्याफ्टेरिया निर्माण हाललाई स्थगित गरेको हो।







