एमबीएसको प्रश्नपत्र ह्वाट्सएपमा सार्वजनिक प्रकरण : संलग्न जोसुकै भए पनि कानुनबमोजिम कारबाही हुन्छ-शिक्षामन्त्री
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह (एमबीएस) प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै ह्वाट्सएपमार्फत सार्वजनिक भएको घटनाका मुख्य आरोपितहरू प्रहरी नियन्त्रणमा परेका छन्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित...