२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिन्धुलीबाट स्रोत नखुलेको १५ लाख रुपैयाँसहित ४ जना पक्राउ

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले स्रोत नखुलेको १५ लाख रुपैयाँसहित ४ जनालाई पक्राउ गरेको छ ।

एक चिनियाँ नागरिकसहित उनीहरूलाई सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-२ झनझनेबाट मंगलबार दिउँसो पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-३१ बस्ने २५ वर्षीय आदिल हमिद, २१ वर्षीय आमी अमिद, रौतहट ​गुजरा नगरपालिका-२ बस्ने ७३ वर्षीय चन्द्रमान योञ्जन र चिनियाँ नागरिक ३२ वर्षीय ​सिओङ चाङये रहेका छन् ।

प्रहरी चौकी झनझनेबाट खटिएको प्रहरीले सिन्धुलीबाट काठमाडौँतर्फ जाँदै गरेको ​बा प्र ०१९०३१ च ५८०४ नम्बरको गाडीमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

चेकजाँचका क्रममा गाडीको पछाडि साइडमा राखिएको टायर भित्र लुकाई छिपाई राखिएको उक्त नगद बरामद प्रहरीले जनाएको छ । त्यसपछि चालक आदिल र गाडीमा सवार आमी, चन्द्रमान र सिओङ चाङयेलाई पक्राउ गरिएको हो ।

उनीहरुमाथि आवश्यक कारबाही हुने । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।