काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले शुक्रवार एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जनाएको हो ।
कृषि विकास बैंक लिमिटेडको विज्ञापन नं. १०/०८१-८२ (आ.प्र.), प्रशासन सेवा, तह ६ अधिकृत स्तर, शाखा अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :









