पुनर्योगले उल्टियो लोक सेवाको नतिजा, राष्ट्र बैंकको सहायक निर्देशकमा आयोगको गम्भीर लापरबाही उजागर
काठमाडौँ । लोक सेवा आयोगले नेपाल राष्ट्र बैंकको सहायक निर्देशक पदको लिखित परीक्षाको नतिजामा पुनर्योगपछि प्राप्ताङ्क फरक परेको भेटिएपछि यसअघि प्रकाशित नतिजा नै रद्द गरी संशोधित नतिजा सार्वजनिक गरेको छ।...