काठमाडौँ। संघीय लोकतान्त्रिक मोर्चामा आबद्ध दलहरू आगामी निर्वाचनमा मिलेर जाने भएका छन् ।
आज बसेको बैठकले मोर्चामा आबद्ध दलहरू मिलेर निर्वाचन लड्ने सहमति भएको लोसपा अध्यक्ष महन्थ ठाकुरले बताए ।
बैठकले चुनावको वातावरण बनाउन सरकारसँग माग समेत गरेको छ ।