काठमाडौँ । लोक सेवा आयोगले अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगले आज कृषि विकास बैंक लिमिटेडको विज्ञापन नं. १२/०८१-८२ (खुला तथा समावेशी), प्रशासन सेवा, तह ६ अधिकृतस्तर, व्यवसाय अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।
हेर्नुहोस् नतिजा :







