काठमाडौँ । लोक सेवा आयोगले अधिकृतको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले आज कृषि विकास बैंक लिमिटेडको विज्ञापन नं. १३-१६/०८१-८२ (खुला तथा समावेशी), तह ६ अधिकृत स्तर, विभिन्न सेवा र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।
हेर्नुहोस् नतिजा :







