नर्सिङ्ग अधिकृत पदको लिखित नतिजा सार्वजनिक, नतिजासहित
काठमाडौँ । लोक सेवा आयोगले नर्सिङ्ग अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जनाकारी दिएको हो...