२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभाकी पूर्वसदस्य श्रेष्ठको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रिय सभाका पूर्वसदस्य एवं नेपाल महिला संघ चितवनकी पूर्वअध्यक्ष कृष्णकुमारी श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । 

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी काँग्रेस चितवनकी पूर्वसदस्यसमेत रहेकी श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । श्रेष्ठको ८४ वर्षको उमेरमा निधन भएको हो ।

स्वर्गीय श्रेष्ठले नेपाली काँग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन्। उनको निधनबाट काँग्रेसले एक अङ्ग्रज व्यक्तित्वलाई गुमाएको विज्ञप्तिमा जनाइएको छ । 

यसैबीच, श्रेष्ठको निधनप्रति काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि दुःख व्यक्त गरेका छन् । उनले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनमा श्रेष्ठले पुर्‍याएको सक्रिय योगदानको स्मरण गर्दै उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

कार्यवाहक सभापति खड्काले स्वर्गीय श्रेष्ठको आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।