काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले सन्तोष परियारलाई प्रवक्ताको जिम्मेवारी दिएको छ।
शुक्रवार पार्टी कार्यालय सुविधा नगरमा बसेको बैठकले उनलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । उनी यसअघि सोही पार्टीको परिषद् अध्यक्ष थिए । प्रलोपा बाबुराम भट्टराई, जनार्दन शर्मा, सन्तोष परियार लगायतको समूह मिलेर बनेको पार्टी हो ।







