काठमाडौँ । लोक सेवा आयोगले सब-इञ्जिनियर पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ । काठमाडौँ केन्द्रीय कार्यालयले एक सूचना जारी गरी वैकल्पिक उम्मेदवार सिफारिस गरेको जनाएको हो ।
लोक सेवा आयोग, पोखरा कार्यालय, पोखराको विज्ञापन नं. १२९५३/०८०-८१ (महिला), नेपाल इञ्जिनिरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूह, रा.प.अनं.प्रथम श्रेणी (प्राविधिक), सब–इञ्जिनियर पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची :








