सब–इञ्जिनियर पदको वैकल्पिक उम्मेदवार सिफारिस
काठमाडौँ । लोक सेवा आयोगले सब-इञ्जिनियर पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ । लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. १२००२/०८१-८२ (खुला), नेपाल इञ्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूह, रा.प.अनं. प्रथम...