२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फिफा विश्वकप २०२६ को ड्र सार्वजनिक

अ+ अ-

काठमाडौँ। सन् २०२६ को जुनदेखि सुरू हुने फिफा विश्वकप २०२६ को ड्र सार्वजनिक भएको छ। अमेरिकाको वाशिंगटन डिसीस्थित केनेडी सेन्टरमा शुक्रबार राति सम्पन्न विश्वकपको समूह चरणको ड्र मा ४८ देशलाई १२ समूहमा विभाजन गरिएको छ ।

अमेरिका, मेक्सिको र क्यानडाले आयोजना गर्ने यो विश्वकपमा पहिलो पटक ४८ देशले भाग लिदैछन् । जसमा ४२ देशको टुंगो लागेको छ भने ६ देश प्लेअफ मार्फत छानिने छन् ।

प्रतियोगितामा सबैभन्दा ठूलो टक्कर समूह ‘आई’ मा देखिन सक्ने अनुमान गरिएको छ । यो समूहमा फ्रान्सलाई नर्वेका साथ राखिएको छ । समूह ‘आई’ मा सेनेगल पनि परेको छ ।

साविक विजेता अर्जेन्टिना समूह ‘जे’ मा राखिएको छ । ब्राजिलले समूह ‘सी’ मा स्कटल्यान्ड र मोरक्कोजस्ता टिमको सामना गर्नुपर्ने छ ।

आयोजक अमेरिकालाई समूह ‘डी’ मा अस्ट्रेलिया र पराग्वेजस्ता प्रतिद्वन्द्वी मिलेका छन् ।

कुन समूहमा कुन देश?

समूह ए : मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया (प्लेअफ डीको विजेता)

समूह बी : क्यानडा (प्लेअफ एको विजेता), कतार, स्विट्जरल्यान्ड 

समूह सी : ब्राजिल, मोरक्को, हाइटी, स्कटल्यान्ड 

समूह डी : अमेरिका, पाराग्वे, अस्ट्रेलिया (प्लेअफ सीको विजेता)

समूह ई : जर्मनी, कुराकाओ, आइभरी कोस्ट, इक्वेडर

समूह एफ : नेदरल्यान्ड्स, जापान (प्लेअफ बीको विजेता), ट्युनिसिया

समूह जी : बेल्जियम, इजिप्ट, इरान, न्युजिल्यान्ड 

समूह एच : स्पेन, केप भर्डे, साउदी अरेबिया, उरुग्वे

समूह आई : फ्रान्स, सेनेगल (प्लेअफ २ को विजेता), नर्वे

समूह जे : अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया, जोर्डन

समूह के: पोर्चुगल (प्लेअफ १ को विजेता), कोलम्बिया, उज्बेकिस्तान

समूह एल: इङ्गल्यान्ड, क्रोएसिया, घाना, पानामा

विश्वकप २०२६ आगामी ११ जुन देखि १९ जुलाइसम्म हुनेछ।