काठमाडौँ । लोक सेवा आयोगले सिनियर मेकानिक्स पदको उम्मेदवार सिफारिस गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै मेकानिक्स पदको उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नम्बर १३९०७/०८१-८२ (खुला), नेपाल इञ्जि. सेवा, मेकानिकल समूह, नि.उ.स.उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सिनियर मेकानिक्स पदको उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची :








