क्लिनिकल साइकोलोजिष्ट पदमा उम्मेदवार सिफारिस
काठमाडौँ । लोक सेवा आयोगले वरिष्ठ क्लिनिकल साइकोलोजिष्ट पदमा उम्मेदवार सिफारिस गरेको छ । काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचनामार्फत जानकारी दिएको हो । लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२६०/०८१-८२...