काठमाडौँ । लोक सेवा आयोगले उपप्रबन्धक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले आज नेपाल नागरिक उड्डयन प्राधिकरणको आ.प्र., खुला र महिला तर्फका विभिन्न (विज्ञापन नम्बर, सेवा/समूह/उपसमूह) तह ८, उपप्रबन्धक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।







